काठमाडौं  - सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति गरेको छ  । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २ सय १७ बुँदामा समेटिएको नीति तथा कार्यक्रम ९ हजार ४ सय १९ शब्दको रहेको छ। 

नीति कार्यक्रमको पूर्णपाठः