प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाबाट दुई तिहाई विश्वासको मत
साउन ६, २०८१
नेपालपूर्व
काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो।