✍️ एकराज भट्टराई

प्रतिगमनकाे बाटाेमा हिंडनेहरुले प्रतिगमन प्रतिगमन भनेर रट लगाउनु अर्थपूर्ण हुंदैन,दलीय प्रणाली मान्ने तर संविधान अनुसारकाे दल सम्वन्धी कानुन नमान्ने,संसदीय दलकाे सदस्य बन्ने संसदीय दलकाे बैठकमा नै नजाने,पार्टीको बैठकमा गएर आफ्ना मत जाहेर नगर्ने,अन्तरपार्टी संघर्ष जमेर गर्नु पर्नेमा त्यसबाट बाहिर बाहिर भाग्ने,गुटगत व्यवहार बेठिक भन्ने तर समानान्तर गुट बनाएर अलग पार्टीको हैसियत ठाेकुवा गरेर हिंडने राजनीतिक नेता कसरी अग्रगमनमा छन्?

आफ्नै राजनीतिक दललाई सत्ताच्युत गरेर गाैरवान्वित हुने र प्रशंसा खाेज्ने काम पनि समिक्षाकाे बिषय छ ।मूल नेतृत्वकाे क्षमता माथि प्रश्न उठन नसक्ने हाेईन तर त्याे पार्टी भित्रै छलफलकाे बिषय हुन्छ । शीर्षस्थ नेताहरुकाे आफ्नै पार्टीको सरकार असफल पार्न गरिएकाे राजनीतिक व्यवहार पनि लुकाएर लुक्तैन । यहाँ नेकपा एमाले भित्र पार्टी एकताकाे कुरा हैन नेताहरु बीचकाे पारस्परिक न्यूनतम समझदारीकाे कुरा छ।महाधिवेशनकाे म्यान्डेट अनुसार चल्न आवश्यकछ ।आगामि महाधिवेशनबाटै आफ्नाे त्याग,पार्टी निर्माणकाे भूमिकालाई प्रमाणित गरेर लाेकतान्त्रिक विधि अनुसार प्रतिनिधिकाे विश्वास अनुसार पार्टीको नेतृत्वमा पुग्ने अवसरलाई कसैले छेक्तैन पनि ।

जनताकाे बहुदलीय जनवाद अनुसार प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर नेतृत्वमा जाने कुरा त सर्वस्वीकार्यछ । नेकपा एमालेका पुराना नेताहरु जसकाे भूमिगतकाल देखिकाे लामाे समय बर्षाै बर्ष देखिकाे केन्द्रीयताबादी चिन्तन संस्कारछ त्यसले पार्टी भित्र अहिलेसम्म जनवादी केन्द्रीयता भन्दा केन्द्रीयता मात्र हावी भएकाेछ । म नै सर्वश्रेष्ठ हु,अपरिहार्य हुं,भन्ने प्रवृत्ति रहेकाेछ । गुटहरु यसरी नै चलेकाछन् ।बदलिदाे परिस्थिति अनुसार पार्टी संचालन गर्न आवश्यकछ । सरकारकाे नेतृत्वमा पठाउने नेताहरु पनि पार्टीका जनस्तरका कमिटीहरुबाटै उम्मेदवारकाे रुपमा प्रस्तावित गर्ने हाे भने नेताहरुकाे गुटगत नेतृत्वकाे पछि कुदने काम मात्रात्मक रुपमा घटतछ । नेताहरु स्वयं आफ्ना सहयाेगी कार्यकर्ता प्रति उत्तरदायी हुनेछन् ।

केही नेताहरुकाे पद र शक्तिका लागि पार्टी विभाजन गर्दै जाने हाे भने पार्टी टुकृन्छ नयां पार्टी बन्छ,फेरि टुकृन्छ अर्काे पार्टी बन्छ ।त्यस्ता पार्टी भने पार्टी नभएर क्लबकाे स्वरुपमा रुपान्तरण हुँदै जान्छन् । स्थिर सरकार बन्ने सम्भावना कम हुँदै जान्छ । नेकपा एमालेका नेताहरुले यसले आत्मालाेचना गर्नुपर्छ,गल्ती गरे बापत माफी माग्नुपर्छ भनेर पारस्परिक तिक्तता पाेखेर नहिडे हुन्छ ।तपाईं नेताहरु हामी नै राजनीतिक ज्ञाता हाै भनेर प्रशिक्षण मुखी भएर पनि नहिडनुहाेस् ।पार्टी भित्रका संगठित कार्यकर्ताहरुका आलाेचना,सुझाव सुन्नुहाेस् ।त्यही प्रतिगमनकाे बाटाेमा हिंडनेहरुले प्रतिगमन प्रतिगमन भनेर रट लगाउनु अर्थपूर्ण हुंदैन,दलीय प्रणाली मान्ने तर संविधान अनुसारकाे दल सम्वन्धी कानुन नमान्ने,संसदीय दलकाे सदस्य बन्ने संसदीय दलकाे बैठकमा नै नजाने,पार्टीको बैठकमा गएर आफ्ना मत जाहेर नगर्ने,अन्तरपार्टी संघर्ष जमेर गर्नु पर्नेमा त्यसबाट बाहिर बाहिर भाग्ने,गुटगत व्यवहार बेठिक भन्ने तर समानान्तर गुट बनाएर अलग पार्टीको हैसियत ठाेकुवा गरेर हिंडने राजनीतिक नेता कसरी अग्रगमनमा छन्?

आफ्नै राजनीतिक दललाई सत्ताच्युत गरेर गाैरवान्वित हुने र प्रशंसा खाेज्ने काम पनि समिक्षाकाे बिषय छ ।मूल नेतृत्वकाे क्षमता माथि प्रश्न उठन नसक्ने हाेईन तर त्याे पार्टी भित्रै छलफलकाे बिषय हुन्छ । शीर्षस्थ नेताहरुकाे आफ्नै पार्टीको सरकार असफल पार्न गरिएकाे राजनीतिक व्यवहार पनि लुकाएर लुक्तैन । यहाँ नेकपा एमाले भित्र पार्टी एकताकाे कुरा हैन नेताहरु बीचकाे पारस्परिक न्यूनतम समझदारीकाे कुरा छ।महाधिवेशनकाे म्यान्डेट अनुसार चल्न आवश्यकछ ।आगामि महाधिवेशनबाटै आफ्नाे त्याग,पार्टी निर्माणकाे भूमिकालाई प्रमाणित गरेर लाेकतान्त्रिक विधि अनुसार प्रतिनिधिकाे विश्वास अनुसार पार्टीको नेतृत्वमा पुग्ने अवसरलाई कसैले छेक्तैन पनि ।

जनताकाे बहुदलीय जनवाद अनुसार प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर नेतृत्वमा जाने कुरा त सर्वस्वीकार्यछ । नेकपा एमालेका पुराना नेताहरु जसकाेभूमिगत काल देखिकाे लामाे समय बर्षाै बर्ष देखिकाे केन्द्रीयताबादी चिन्तन संस्कारछ त्यसले पार्टी भित्र अहिलेसम्म जनवादी केन्द्रीयता भन्दा केन्द्रीयता मात्र हावी भएकाेछ । म नै सर्वश्रेष्ठ हु,अपरिहार्य हुं,भन्ने प्रवृत्ति रहेकाेछ । गुटहरु यसरी नै चलेकाछन् ।बदलिदाे परिस्थिति अनुसार पार्टी संचालन गर्न आवश्यकछ । सरकारकाे नेतृत्वमा पठाउने नेताहरु पनि पार्टीका जनस्तरका कमिटीहरुबाटै उम्मेदवारकाे रुपमा प्रस्तावित गर्ने हाे भने नेताहरुकाे गुटगत नेतृत्वकाे पछि कुदने काम मात्रात्मक रुपमा घटतछ । नेताहरु स्वयं आफ्ना सहयाेगी कार्यकर्ता प्रति उत्तरदायी हुनेछन् । केही नेताहरुकाे पद र शक्तिका लागि पार्टी विभाजन गर्दै जाने हाे भने पार्टी टुकृन्छ नयां पार्टी बन्छ,फेरि टुकृन्छ अर्काे पार्टी बन्छ ।त्यस्ता पार्टी भने पार्टी नभएर क्लबकाे स्वरुपमा रुपान्तरण हुँदै जान्छन् । स्थिर सरकार बन्ने सम्भावना कम हुँदै जान्छ ।

नेकपा एमालेका नेताहरुले यसले आत्मालाेचना गर्नुपर्छ,गल्ती गरे बापत माफी माग्नुपर्छ भनेर पारस्परिक तिक्तता पाेखेर नहिडे हुन्छ ।तपाईं नेताहरु हामी नै राजनीतिक ज्ञाता हाै भनेर प्रशिक्षण मुखी भएर पनि नहिडनुहाेस् ।पार्टी भित्रका संगठित कार्यकर्ताहरुका आलाेचना,सुझाव सुन्नुहाेस् ।त्यही आत्मालाेचना गरेहुन्छ।पार्टीका तलका कमिटीहरुका अधिवेशन गरेपछि पार्टी बाहिर बनाएका समानान्तर कमिटी पनि सम्मिलनमा पर्छन् । लाेकतान्त्रिक विधिमा गएपछि,त्यसलाई स्वीकार गरेपछि मार्ग प्रशस्त हुन्छ । सारसंक्षेप के हाे भने समानान्तर कमिटी बनाएर अलग पार्टी बनाएर हिडनु भयाे भने धेरै संख्यामा संगठित कार्यकर्तालाई कमिटीगत नेतृत्वमा समेटेर एउटा आशै आशमा डुबाउन सक्नुहा्ेला त्याे अल्पकालीन सन्तुष्टिका निम्ति कामयाब हुन्छ तर दीर्घकालीन थेगाउने काम हुन सक्नेछैन ।

त्यस्तै जनवर्गीय सेराे फेराेकाे पनि यस्तै अवस्था हाे ।त्मालाेचना गरेहुन्छ।पार्टीका तलका कमिटीहरुका अधिवेशन गरेपछि पार्टी बाहिर बनाएका समानान्तर कमिटी पनि सम्मिलनमा पर्छन् । लाेकतान्त्रिक विधिमा गएपछि,त्यसलाई स्वीकार गरेपछि मार्ग प्रशस्त हुन्छ । सारसंक्षेप के हाे भने समानान्तर कमिटी बनाएर अलग पार्टी बनाएर हिडनु भयाे भने धेरै संख्यामा संगठित कार्यकर्तालाई कमिटीगत नेतृत्वमा समेटेर एउटा आशै आशमा डुबाउन सक्नुहा्ेला त्याे अल्पकालीन सन्तुष्टिका निम्ति कामयाब हुन्छ तर दीर्घकालीन थेगाउने काम हुन सक्नेछैन । त्यस्तै जनवर्गीय सेराे फेराेकाे पनि यस्तै अवस्था हाे ।

लेखक : नेकपा एमालेको नेता हुनुहुन्छ ।