बिराटचोक,४ चैत्र | मोरङको सुन्दरहरैचा १० स्थित बाघझाेडा पाेखरीमा डुबेर शुक्रबार एक जना व्यक्ती मृत्यु भएको छ । मृतक व्यक्तीको पहिचान भने भएको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।