एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा छ । तसर्थ , जमेर विराेध गराै । सम्झौता हुन दिनबाट राेकाै ।
नेपालले आत्मसात गर्दै आएको पंचशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउने षडयन्त्र हुदैछ, खबरदारी गरौ ।
कमरेड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एसपीपी संझौतामा हस्ताक्षर गर्न अमेरिकाले पटक पटक प्रस्ताव गरेको थियो तर कमरेड केपी ओली मान्नु भएन जुन प्रसंग हिजोको राजधानी दैनिकको समाचारमा लेखिएको छ । तर आज शेरबहादुर देउवा हस्ताक्षर गर्ने मानसिकतामा हुनुहुन्छ । यदि चौतर्फी दबाब नदिने हो भने शेरबहादुर देउवाको हातबाट गम्भीर राष्ट्रघात हुने सम्भावना छ । दबाब दिउँ र रोकौं । दबाब दिंदा पनि अगाडि बढ्न खोजे शेरबहादुर देउवाको विकल्प खोजौं । यसै पनि देउवाबाट देश चलेन । देउवा होइन देश रोजौं ।
"षडयन्त्रकारी हरु शीत होशियार हौ
सन २०१५-"SPPमा सामिल गराउनुस मालिक" भन्दै सुशील काेइरालाले निवेदन गरे
२०१७-"मालिक हाम्राे निवेदनमा कारबाही किन भएन" भन्दै निवेदन गरे शेर बहादुर र पुष्पकमलले।२०१९-"तिम्राे निवेदन स्वीकृत भयाे" भनी अमेरिकाले लेखी पठायाे।
केपि ओली- याे अघि बढाउनु हुन्न, याे नेपालीको बिदेश नीति बिपरित छ।
साथै हाल नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ।
अब भन्नुहोस यो सुरुवात गरेको कस्ले र अहिले पनि एम सि सि झै ब्याख्यात्मक भन्दै पास गर्न विभिन्न षडयन्त्र गर्दै तेहि अनुसार आफ्नो बोलि फेर्दै दोस अरु लाई दियर भ्रम छ्रर्दै एम सि सि झै पास गर्न लाग्या छन ।
जनता हामी होशियार हुँदै प्रतिरोध मा लाग्न तयार हुने अवस्था आउदैछ ।।
एम सि सि पछि एस पि पि सम्झौता आएछ । यसमा पनि ब्याख्यात्मक सम्झौता हुन्छ कि जनघाती सरकार ??? आज प्रधानमन्त्री संसदमा अनुपस्थित हुनु र क.प्रचण्डले एसपीपी पहिले नै सम्झौता भैसकेको भन्दै मिडियामा भ्रम फैलाउनुको मतलब यो राष्ट्रघाती,परमादेशी गठबन्धन सरकारले एसपीपी पनि व्याख्यात्मक टिप्पणी सहित सम्झौता गर्ने कु:नियत देखिन्छ।
पहिले एमसीसी
अहिले - एसपीपी
त्यसपछि - व्याख्यात्मक टिप्पणी सहित सम्झौता ।
पेट्रोलियम पदार्थ हरूको मुल्य पटक पटक बढाएर देउवा सरकार ले महंगी बढाएर जनताको ढाड उठ्न नसक्ने गरी सेकाएर चुनावी खर्च उठाईरहेको यो जनतामारा सरकार लाई चौतर्फी विरोध गरौ भण्डाफोर गरौ ।
लेखक : रामप्रसाद रिजाल नेकपा एमालेका नेता तथा प्रखर वक्ता हुन ।



















