काठमाडौं, १६ साउन । । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् ।
काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved