संसदीय व्यवस्था ध्वस्त पार्नदश वर्ष शसस्त्र युद्ध लड्नेनेकपा माओवादी ।ख्वामितको मेहरबानी खातिरदेशको सीमाभीत्र मधेश नरुचाउनेजनता समाजवादी पार्टी ।जनताकोबलिदानसंग साटिएकोसंघियता खारेज गर्नुपर्छ भन्नेराष्ट्रिय जनमोर्चा पार्टी ।अदृश्य प्रभुको इशारामाआफ्नै घरमा आगो सल्काउनेएकिकृत समाजवादी पार्टी ।गोलबद्ध छन्लोकतन्त्रका हत्यारादलीय प्रणालीका दुश्मनराष्ट्रियताका प्रतिनायकभस्मासुर, सिल्लीहरु ।“चोर चोर एक हौँ”भन्दै, नारा लाइरहेछन्सियो चोर र फाली चोरहरु ।“ठगी गर्न पाउनु पर्छ”भन्दै, कुर्लिरहेछन्घिउ बेचुवा र तरवार बेचुवाहरु ।गठबन्धनखराबहरुको – एकताबेठीकहरुको – एकतानजातीहरुको – एकतादुर्जनहरुको – एकतादुष्टहरुको – एकताहानिकारक – एकता ।दुराचारीहरुको – एकतादुष्कर्मीहरुको – एकतादूषित एकता ।
दुःशासनका लागि – एकतासुशासन नाश गर्न– एकताएकता – मनासिब हुदैन सधैं ।।।।


