काठमाडौं,१२ फागुन । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।
Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved