Showing १,५८१-१,५९० of ४,००७ items.
साउन ७, २०८१
फिस्लिङमा पहिरो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

चितवन । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर ...

साउन ७, २०८१
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाजले मुटु हल्लिन्थ्यो, बल्ल ढुक्क भइयो

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा ...

साउन ७, २०८१
६ प्रदेशमा पानी पर्दै, दिउँसो चार प्रदेशमा भारी वर्षा हुने

इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाश ...

साउन ६, २०८१
विद्युत नियमन आयोगको निर्देशन : उद्योगको लाइन काट्नु गैरकानुनी, तत्काल जोडिदिनू

काठमाडौं । विद्युत नियमन आयोगले ६ उद्योगमा काटिएको लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिएको छ । आज (आइतबार) बसेको आयोग ब ...

साउन ६, २०८१
रवि लक्षित ओलीको जवाफ : परार बनेको पार्टीले संविधान बनेको जिम्मा लिनु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्न ...

साउन ६, २०८१
प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाबाट दुई तिहाई विश्वासको मत

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त ...

साउन ६, २०८१
सरकारले विद्युत् प्राधिकरणमाथि छानबिन गर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणमाथि छानबिन गर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सांसद ...

साउन ६, २०८१
भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ: प्रधानमन्त्री ओली

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउनु भएको छ।आइतबार विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले ...

साउन ६, २०८१
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना,स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्य लाभको कामना गरेका छन । विराटनगरको विराट नर्सि ...

साउन ६, २०८१
भारतीय उद्धार टोलीले कसरी खोज्दैछ त्रिशूली नदीमा बेपत्ता बस र यात्रु ?

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय ...

सम्पर्क ठेगाना

सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रा.लिद्वारा प्रकाशित नेपालपूर्व डटकम

सम्पर्क नं. ०२१-५९११६६

सुन्दरहरैंचा नगरपालिका -९, मोरङ

इमेल: [email protected]

सूचना विभाग द.न.: ४३९१-२०८२/०८३
प्रेस काउन्सिल दर्ता नं: ४९०३-२०८१/०८२
कम्पनी दर्ता नं.: ३७७०७७
स्थायी लेखा नं.: ६१०४५२८११

हाम्रो टिम

प्रधान सम्पादक

सिबि बस्नेत (रविन)

प्रवन्ध निर्देशक

विष्णु कार्की

प्रेस प्रतिनिधि

भगवती बस्नेत

सल्लाहकार सम्पादक

विनोद ढकाल (९८५११८९९७३)

हामीलाई लाइक गर्नुहोस