इटहरी । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भइरहेको चौथो खेलमा प्रतिस जिसीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले वेस्ट इन्डिज एका एलिक अथानाजको विकेट झारेका हुन्।एलिकले ७ बलमा ५ रनमात्र जोडे। दोस्रो ओभरको पहिलो बलमा वेस्ट इन्डिजले विकेट गुमाएको हो।

Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved