रौतहटको - माधव नारायण नगरपालिका वडा नं ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट #SEE उतिर्ण भएकी नेहा कुमारी गिरीको मृत्यु भएको छ । २०८० मा ३.२३ GPA ल्याइ उतिर्ण भएकी गिरीको आज मृत्यु भएको हो ।
गिरी एस ई ई पश्चात उच्च अध्ययनका लागि बिरगंज जादैथिन सोहिक्रममा आज बिहानै (सखुअवा-जयनगर बिचमा) बस दुर्घटना हुदा उनको मृत्युु भएको छ ।



















