एजेन्सी । भारतको विश्वकै ठूलो चलचित्र उद्योग बलिउडमा जम्न त्यति सजिलो छैन । सामान्य क्षमताको मानिस त्यहाँसम्म पुग्नै सक्दैन । उक्त उद्योगमा निक्कै सफल भारतिय केही कलाकारहरु निक्कैवटा भाषामा विपूर्ण छन् ।

 

भारत देश आफैमापनि विविधता युक्त देश हो । अलग अलग भाषा सिक्न केही मानिसको शोख हुन्छ । यही मेहनत र शोखका कारण केही अभिनेत्रीहरु दर्जन भाषा बोल्न सक्नेछन् त्यो हामी यहाँ चर्चा गर्दैछौ ।

 

विद्या बालन : विधा बालन कुल ६ भाषा बोल्न सक्छिन् । उनी अंग्रेजी, मलयालम, मराठी, तमिल, हिंदी र बंगाली निक्कै राम्रो निपूर्णताका साथ बोल्छिन् । इन भाषाओं में विद्या बालन आराम से बात कर सकती है।

 

तापसी पन्नू : तपसी को तमिल, तेलुगू, मलयालम, पंजाबी, अंग्रेजी, हिंदी जैसी भाषाएं बोलना आता है।

असिन : असिनपनि धेरै भाषा बोल्न जान्ने कलाकारमा पर्छिन् । उनी तेलुगू, तमिल, हिंदी, मलयालम, अंग्रेजी, इतालवी र फ्रेंच भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या राय बच्चन L ऐश्वर्या राय विश्व सुंदरी हुन् । ऐश्वर्या केबल देख्नमा मात्र राम्री हैनन् उनी क्षमतावान अभिनेत्रीपनि हुन् । ऐश्वर्या कुल ९ भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या हिंदी, उर्दू, तुलु, कन्नड़, तेलुगू, मराठी, तमिल, अंग्रेजी र बंगाली भाषा मज्जाले बोल्ने गरेको खबर भारतिय सञ्चार माध्यमले छापेको छ ।