काठमाडौं — नेपाल प्रहरी संगठनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयअनुसार आजदेखि लागू हुने गरी ११ जना एसएसपीलाई पदस्थापन गरिएको हो।

साथै, २ जना एसएसपीको सरुवा पनि गरिएको छ।

नयाँ पदस्थापन तथा सरुवाको विवरण यस प्रकार छ: