गायिका सरस्वती रिमाल भट्टराईले आफ्नो तिजगितको भिडियो सार्वजनिक गरेकीछिन । आउ संगी नाचौन भन्ने बोलको तिज गित गत हप्ता सार्वजनिक गरेकिहुन।
आफ्नै रचनामा रहेको गितको संगीत आर.बि.कुलुङ राइको रहेको छ ।