सुदूरपश्चिमका चर्चित डेउडा गायक महेशकुमार औजि, गायिका पुष्पा बोहरा र दिपा रोकाया, गायक गोपाल दयाललगायतका कलाकारहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबेश गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापासहित बैतडीका सांसद दामोदर भण्डारी, प्रदेशसभा सदस्य लिलाधर भट्टलगायतले माला लगाएर अाज पार्टीे प्रवेश गराउनु भएको हो ।



















