काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘गोधुली’ सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको छ । गीतमा ज्ञानीमाया र हेरुका
राजेशकुमार श्रेष्ठको शब्द संगीत रहेको गीतको भिडियो भुईसल लामाले निर्माण गरेका हुन् । उनीहरु रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । दिनेश पाख्रिनको निर्देशन, अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन छ ।




















