हाम्रो नेता झापलीहुन, जनताले चुनेका प्रधानमन्त्री हुन, नेता नेता हरुकै स्वर्थ अनि भागबण्ड खोजेर देश र जनतालाई बन्धक नबनाउ ! अरुलाई हल्लाएझै झापाली लाई नहल्लाउ। खुरु खुरु अब दुई बर्ष काम गर्नेदेउ नत्र आफै फसीयौला समयमै बिचार पुर्यायौ किनकी स्थानिय निर्वाचन सबै एकतिर उहा एक्लै एकातिरहुदा पनि कसैको दाल गलेको हैन प्रदेश र सघिय सभासद बन्दात तिमी आफै तपाईं आईदिन पर्यौ भन्दै हिमाल पाहाड तराईका फाट अनि जङ्गलका कुना कुनामा डुलाएको देख्ने जन्ताछन । अहिले दुईचार जना गुठमा साथपाईयो भनेर नउफ्र किनकी त्यति कमजोर भएको भएमा अरुप्रति अविश्वास भयोके भए बहुमत देखाउने र खेदो खन्न उन्नले नजानेका हैन कुरो प्रस्ट छ ।
सबैमिलेर एकता सम्पन्न गर्नुहोस भोलि को भविश्रय छ अन्यथा खेल खेल्न झापलीसग पाखुरा नसुर्केकैबेश ,हामीप्रवासी नत हामी कुनैनेताका दाना पानी नै खाएका छौ नत जागिर सहुलियत खोजेर पछि लागेका छौ देखेको यथार्थ सहिलाई सहि र गलत लाई गलत भनिन्छ ! अहिले के पी जि लाई साथ समर्थन गरौ पछी अरु छदै छन हुनुहुन्छ नै समाज ले को कति सहि र खराब छ भन्नेकुरा एक एक नेताको नालीबेली थाहाछ यत्तीहो किन बोल्ने भनेर जन्ताचुप छन ।नेता नेताको लडाईले देश र जनतालाई बन्धक नबनाऔ समाजमा गरेको गल्ती तपाईंहरु र तपाईका सन्ततीहरुले भोग्नेछन अहिले जोगिन जे जस्ता खेल खेल्नुहोस ! एकदिन पापधुरिबाट कराउनेछ किनकी ती पापहरुबाट पार लाउने हो भने देश प्रवासमा दु:खको जीवन बिताएका जनतालाई उद्दार गर्नुहोस देश र जन्तालाई माथि उठाउनु होस तब पाप पखालीएला नत्र सन्सार को ईतिहास तपाईं हरु लाई थाहा छ जनताले मरेको लास खोस्रेर पनि समाजमा ल्याएका ईतिहास छ। त्यसकारण सबै नेताहरु मिलेर पार्टीको एकता र जन्ताको सेवामा लाग्न र लगाउनु होस त्यसैमा सबैको भविश्रय छ ।
देश प्रवासले सरकारले केही गर्ला कम्युनिस्ट का राता सिपाईले न्याय गर्लान भनेर जिताएका हुन "तर नेताहरु अहिले भाग नपाए भोलि केही पाईदैन भनेर र्यालकाडदै कोठे बैठक बस्नथालेको एकबर्षे पुग्नथाल्दै छ । आफै गुठ उपगुठमा बिभाजन नहुनुहोस जनता कार्यकर्तालाई गुठ र उपगुठका गोटी बनिरहन्छन भनेर नसोच्नुहोस जनता धेरै अगाडि बढी सकेका छन तपाईंहरु आफनै बखान गित नगाउनुहोस अरुप्रति आरोप प्रत्याआरोपमा जे जति व्याख्या गर्नुहोस गाउँ समाजले बुझदैन । त्यसकारण सबैको समयमै सदबुद्धिपलाओस हाम्रो यतिनै कामना छ । तपाईहरुमाथि खेल खेलेर सरकार गिराउने प्रधानमन्त्रीलाई हटाउने अभियानको खेल खेल्दा तल तलको खेल खेल्न हामीलाई पनि आउछ ।
अति निचबनेर कुन्ठाले अर्कोलाई नसराप्नुहोस यस सन्जालको जमानमा तपाईहरुका शब्द शब्द हरुको मुल्यांकन गर्ने ल्यागत हरेक संग छ । व्यक्तिलाई ठाडो प्रहारले तपाईंहरुको सम्मान रहदैन यस कुराको हेक्का सबैले राख्दा राम्रो हुन्छ । जनता कार्यकर्तालाई तपाईंहरुका एक एक ईतिहास कहन नपरोस हरेकले हरेकलाई नजिकबाट चिनेका बुझेका छौ । तपाईहरुको जुगाका लडाईले देश गणतन्त्र परिवर्तनको यस शुरुवातलाई अन्त्यगर्ने खेल नखेल्नुहोस जुगाकै लडाईले बिगतमा देशले के कस्ता कस्टकर भोग्नपर्यौ भन्नेकुरा सम्झना गर्दामात्र हुन्छनै ! फेरि पनि जन्तामा निराशछायेको खण्डमा तपाईहरु को लडाइँबाट बाक्क दिक्क भएर अन्यत्र मोडीने बाटहरु थुप्रैछन अहिले पनि देशि बिदेशी शक्ति हरुले तिनै बाटो हेरर बसेकैछन जनताले दिएको विश्रवास बनिरहेको चलिरहेको सरकारलाई तपाईंहरुको भागबन्ड अनि कुन्ठले तपाईं हरु आफ्नो इज्जत पानिमा नफ्याक्नु होस तपाईंहरुको लामो सघर्षको ईतिहास छ। जनता कार्यकर्तालाई तपाईंहरु एक अर्को प्रतिको ठिक र बेठिकतिर त्यताको बहसमा नउतार्नुहोस र उताजान बाध्यपनि नबनाउनु होस यहिनै हाम्रो कामना छ !!!
चितवन कालीका दुई




















