काठमाडौं - बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन्  | बिवाह गरेको दुई महिनामा नै नेहा गर्भवती भएको खबरले सामाजिक सञ्जाल तातेको छ ।

नेहा कक्कर र रोहनप्रितले गत अक्टोबर २४ मा बिवाह गरेका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत फोटो सार्वजनिक गर्दै नेहाले आफू गर्भवती भएको बताएकी छिन् ।