बेलबारी । मोरङको बेलबारी नगरपालिकाले मगलवार खेलाडिहरुलाई जर्सी हस्तान्तरण गरेको छ । एक कार्यक्रमका विच नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले खेलाडिहरुलाई जर्सीहस्तान्तरण गर्नु भएको हो ।
खेलाडिहरुलाई ४० सेट जर्सी हस्तान्तरण गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।बेलबारी नगरपालिका लेखिएको जर्सीहस्तान्तरण गर्दै नगरप्रमुख सुवेदीले खेलको माध्यमबाट बेलबारीलाई चिनाउन खेलाडिलाई आग्रह गर्नुभयो ।




















