काठमाडौं,१५ जेठ । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।
Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved