काठमाडौँ,११ साउन । गायिका अर्चना बिष्ट ढकालको 'दन्ते कथामा' बोलको गीत बजारमाआएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा
ल्याएको हो ।कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाईछायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।




















