काठमाडौं,२२ फागुन । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए । उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् ।




















