काठमाडौं । गायिका ज्योती मगर पनि बेलामौका आफ्ना वक्तव्य र तस्बिरका कारण चर्चामा हुने गर्छिन् । कहिले कार्यक्रम आयोजकले उनलाई यहि कारण पनि अप्ठेरोमा पार्दा प्रहरीसम्म पुग्छिन् ।

खुला विचार राख्ने ज्योतीले हालै मात्र बुटबलको टिलुप होटलको बेडरुममा खिचिएका ‘नाइटगाउन तस्बिर’ सार्वजनिक गर्दै केही सन्देश लेखिन् ।

उनले तस्बिरसँगै क्याप्सनमा भनेकी छन्,‘आई डन्ट ह्याब अ डर्टी माइन्ड, आई ह्याब अ सेक्सी इमाजिनेशन विथ व्युटिफूल बडी ।’

अर्थात्, मसँग खराब विचार छैन, मसँग सुन्दर शरिरसँगै सेक्सी कल्पनाहरू छन् । तस्बिरसँगै उनले लेखेकी छन्,‘भद्दा कमेन्ट गरी साइबर क्राइममा पर्नु होला नि ।’