काठमाडौं । रामचन्द्र चन्दको नयाँ लोकदोहोरी ‘फर्केर आइदेउ न निरमाया’ बोलको गीत बजारमा आएकोे छ ।शैली क्रियशन प्रा.लि. मार्फत सार्वजनिक भएको उक्त लोकदोहोरी गीतमा रामचन्द्र चन्दको स्वर छ भने शब्द संगीत अनिल खनालको रहेको छ । 

हुम गैरेको सम्पादन तथा निर्देशनमा बनेको गीतको भिडियोलाई बसन्त महर्जनको छायाङ्कन, कृष्ण जंग हमाल र बर्षा कुबँरको अभिनय रहेको छ ।