एजेन्सी । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे । दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन्।
उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सी`जस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दा’ह्री मेस्सीकै जस्तो समेत बनाउन लगाएका थिए।
त्यस`पछि दुरुस्तै मेस्सी देखिए`पछि उनको चर्चा चुलिएको छ ।सामाजिक सजालमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नाम`वाट गलत काम गरेको पनि पर्दाफास भएको छ । सन् २०१९ मा उनीमाथि गम्भीर आरोप लागेको छ ।
उनले मेस्सीको नाम दुरुपयोग गरेर महिला`हरुसंग सम्बन्ध राखेको आरोप लागेको छ । उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँटेर शारिरीक स’म्बन्ध बनाएकोसमाचारहरु आए।
तर इ’रानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झुठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरु`लाई न’ढाटेको स्पष्टी’करण दिएका थिए।




















