Showing १,७८१-१,७९० of ४,००७ items.
असार २५, २०८१
कारबाहीबारे मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ...

असार २५, २०८१
रुकुम पूर्वमा सुतिरहेका बेला घर बगायो, एक बालकको मृत्यु, तीन जना घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गए राति पहिरो जाँदा ग ...

असार २५, २०८१
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध

धनकुटा । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि आज बिहानदेखि सडक ...

असार २५, २०८१
विराटनगरमा मध्यरात ग्याङ फाइट : एककाे हत्या : २ जना गम्भीर घाइते : ३ जना पक्राउ

इटहरी — मोरङकाे विराटनगरमा धारिलो हतियारले प्रहार गरी एक जना युवकको हत्या भएको छ । विराटनगर महानगरपालिका-२ मा रहेको नेपाल टेलिकम नजिकै ...

असार २५, २०८१
विपद्का कारण १९ राजमार्ग अवरुद्ध :१४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा

इटहरी डेस्क । भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।आज साँझ ६ बजेसम्मको विवरण ...

असार २५, २०८१
मन्त्रालय बाँडफाँटमा एमाले कांग्रेस कुरा मिल्याे : गृह र परराष्ट्र कांग्रेसलाई , अर्थ र सञ्चारमा एमाले

इटहरी डेस्क । केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका कांग्रेस-एमालेबीच मन्त्रालय बाँडफाँटमा जुटेका छन्। प्रारम्भिक छ ...

असार २५, २०८१
कोशी प्रदेशमा सरकार पुर्नगठनको तयारी , काे काे बन्दैछन मन्त्री ?

इटहरी । केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ...

असार २५, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, थारू आयोगको वार्षिक प्रतिवेदन पेस हुने

इटहरी । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन ...

असार २५, २०८१
बाढीले कैलालीका भजनी र टीकापुर नगरपालिकाका ४८७ परिवारको बिचल्ली

कैलाली । लगातारको वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिकाका ३ सय १३ र टीकापुर नगरपालिकाका १ सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाह ...

असार २५, २०८१
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?

इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रह ...

सम्पर्क ठेगाना

सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रा.लिद्वारा प्रकाशित नेपालपूर्व डटकम

सम्पर्क नं. ०२१-५९११६६

सुन्दरहरैंचा नगरपालिका -९, मोरङ

इमेल: [email protected]

सूचना विभाग द.न.: ४३९१-२०८२/०८३
प्रेस काउन्सिल दर्ता नं: ४९०३-२०८१/०८२
कम्पनी दर्ता नं.: ३७७०७७
स्थायी लेखा नं.: ६१०४५२८११

हाम्रो टिम

प्रधान सम्पादक

सिबि बस्नेत (रविन)

प्रवन्ध निर्देशक

विष्णु कार्की

प्रेस प्रतिनिधि

भगवती बस्नेत

सल्लाहकार सम्पादक

विनोद ढकाल (९८५११८९९७३)

हामीलाई लाइक गर्नुहोस