ज्योतिष शास्त्रले शनिवार केही यस्ता कामहरू नगर्न भनेको छ, जुन काम गर्दा शनि ग्रह कमजोर हुन्छ ।
१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु शुभ मानिन्छ ।
२. शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।
३. शनिबार सरसोँको तेल घरमा ल्याउनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।४.शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।
५. शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदै



















