लेटाङ — घरायसी बिबाद हुदाँ लेटाङमा छोराले बाउलाई खुकुरी प्रहार गरेका छन ।
लेटाङ नगरपालिका ३ मिलन चौकका रनध्वज कन्दंङ्वाले बाबु कृष्णबहादुर कन्दन्वालाई खुकुरी प्रहार गरि घाईते बनाएका हुन ।
घाईतेको अवस्था सामान्य रहेको र खुकुरी प्रहार गर्ने छोरा प्रहरीको नियन्त्रणमा रहेका छन ।
यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक




















