विराटनगर— नेकपा (एकीकृत समाजवादी) मोरङको अध्यक्षमा चन्द्रवीर राई पुनः निर्वाचित भएका छन । नवौं जिल्ला अधिवेशन उद्घाटन भएको छैटौं दिनमा आइतबार राईको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटीको नाम टाँसिएको छ।
कमिटीको उपाध्यक्षमा दीपक ढकाल, सचिवमा तुलसी ढकाल, सचिवमा तुलसी ढकाल र उपसचिवमा डिबी थापा, भूपाल बस्नेत र सुभद्रा राईको नाम टाँसिएको छ। त्यसैगरी प्रेमराज भारतीलाई कार्यालय सचिव र चन्द्र शर्मा पराजुलीलाई आर्थिक विभाग प्रमुख तोकिएको छ ।
त्यस्तै सदस्यहरुमा सन्तोष लिम्बू, श्रीप्रकाश यादव, अशोक ठाकुर, ईन्दिरा दर्जी, उमेशकुमार श्रेठ, कवेन्द्र कार्की, कैलाश निरौला, कोसिस सुवेदी, कोषराज श्रेष्ठ, कृष्णप्रसाद पोखरेल, गोपाल भुजेल, गोविन्दमानसिंह अधिकारी, गंगाराम घिमिरे, चमरु यादव, चेतराजसिंह श्रेष्ठ, डिल्लीराम भट्टराई, तिलकप्रसाद ढकाल, तुलसीजंग कार्की, तेजबहादुर भट्टराई,दिपेन्द्रकुमार झा, दिलबहादुर विक, दुर्गाप्रसाद पोखेल, धनप्रसाद सावा लिम्बू, धुर्बहादुर डाँगी, निक्की बस्नेत, नगेन्द्रराज दाहाल, निर्मल भण्डारी, नेत्रप्रसाद निरौला, पदम सुब्बा, पवित्रा राई, पशुपति बुढाथोकी, पर्शुराम कटुवाल, पुरुषोत्तम सुवेदी, प्रदिप भुजेल, बिन्दाकुमारी तामाङ श्रेष्ठ, बिमला राई, भवानीप्रसाद धमला, भुवन खतिवडा, भुषण पोमु, भोलामान राई, मणिन्द्रकुमार कार्की, मन्जु पौडेल (लक्ष्मी), महेन्द्र गिरी,मिनादेवी कुँवर, मुना चौधरी, मैना आचार्य, मो.ईस्लाम सिद्धिकी, मोहन पोखरेल, रविना खातुन, राजेन्द्रकुमार गुरुङ, राजेन्द्रकुमार सुनुवार, साईमन रेग्मी, राज्यलक्ष्मी कटुवाल, राधाकृष्ण पोखेल, राधिका नेपाल, रामप्रसाद गेलाल,रोहित चौलागाई, विश्वकान्त दाहाल, विकास राई, विष्णुदेवी राई (रत्ना), शालिकराम काफ्ले, शम्भु कार्की, शोभा तामाङ्ग र सन्तबहादुर गहतराज रहेका छन् ।
कमिटीमा थप १३ जना सदस्य पछि मनोनयन गरिने बलदेव चौधरी नेतृत्व रहेको अध्यक्ष मण्डलले जनाइएको छ। अधिवेशन पार्टी अध्यक्ष माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेका थिए ।




















