काठमाडौँ —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आफ्नो राजनीतिक सक्रियताको नयाँ यात्रा सुरु गर्ने घोषणा गरेकी छन्। कार्यक्रममा उनले नेपालका वामपन्थी आन्दोलन र आफ्नो राजनीतिक भूमिकालाई लिएर केही महत्त्वपूर्ण कुरा प्रस्तुत गरिन्। यहाँ उहाँको घोषणाको पूर्णपाठ समेटिएको छ:
विद्यादेवी भण्डारीको राजनीतिक घोषणाको पूर्णपाठ




















