काठमाडौँ — काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गाली गरेपनि माया गर्न नछोड्ने बताएका छन्।
पछिल्ला केही दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखिरहेका थिए। यसप्रति प्रतिक्रिया स्वरूप बालेनले सामाजिक सञ्जालमा लेख्दै हर्कप्रति आफ्नो माया स्थिर रहेको बताए।
बालेनले लेखेका छन्:
“डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। You are my true love.”




















