प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे उर्लाबारी ४ का युवा क्षितिज ढकालले उर्लाबारी–७ स्थित नमुना वाल गृह मा आश्रित वालवालिकाहरुसँग खुसी साट्दै मनाएका छ्न ।

गृह मा आस्रित बालबालिका हरुसंग केक काट्नुका साथै चकलेट बितहरण गरि मनाएका हुँन । प्रेम दिवस लाई सार्थक बनाउन गृह मा रहेका बालबालिका हरुसंग खुसी साटासाट गरेको ढकालले जानकारी दिएका छ्न ।

सो अवसरमा सञ्चार क्लब का अध्यक्ष सरोज बस्नेत पुर्व अध्यक्ष घनश्याम भण्डारी ,रुपेन्द्र सेर्मा गृह कि अध्यक्ष मिना बराल लगाएतको उपस्थिति रहेकोे थियो ।