काठमाडाै, साउन १६- नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अनामनगर इकाई समितिले सफा टेम्पाे चालकलाई काेराेना भाइरस संक्रमणबाट बच्नकाे लागि माक्स र स्यानिटाइजर बितरण गरेकाे छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिब नवराज घिमिरे, सचिब रवी केसी केन्द्रिय सदस्य कमल सापकाेटा, अनामनगर इकाई अध्यक्ष बिकास लामा लगायतले सुरक्षा सामग्री बितरण गर्नु भएकाे थियाे । करीब २०० चालकलाई बितरण गरेकाे थियाे ।


