पर्वत, भदौ १२ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना २०५४ सालमा तत्कालिन जिल्ला बिकास समिति पर्वतको सभापति हुनुहुन्थ्यो । तिमिल्सिना सभापति भएका बेला जिल्ला बिकास समितिमा सदस्य हुनुहुथ्यो स्वर्गिय बाबुराम सुबेदी ।

तत्कालिन जिल्ला बिकास समिति पर्वतमा सभापति र सदस्य भएर बिताएका सहकर्मी गुमाएको शोकमा समवेदना ब्यक्त गर्न पर्वतको कुस्मा नगरपालिका वडा नं ११ पकुवा सिल्मी आइपुग्नुभयो । कोरोनाका कहरका बिचमा पनि सहकर्मीको शोकमा परिवारलाई समवेदना ब्यक्त गर्न आउनुभएका तिमिल्सिना भावुक बन्नुभयो । परिवारका सदस्यलाई शोकमा धैर्य गर्न आग्रह गर्नुभयो ।

118556656_665978434273687_1064820516849517994_n-1024x768

अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा एक मिनेट श्रद्धाञ्जली अर्पण गरियो उहाँले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुभएन । आफ्नै हातले शोक पुस्तिकामा शोक सन्देश लेख्नुभयो । शोक सन्देशमा उहाँले लेख्नुभएको छ ‘नेपाल कम्युनिष्ट पार्टी पर्वतका नेता, राजनिती, शिक्षा सेवा र सामाजिक सेवाका अद्वितिय त्रिमुती, निष्ठा र इमानका धरोधर, पर्वतेली कम्युनिष्टका धरोहर आदरणीय बाबुराम सुबेदीको निधनले हामीलाई मर्माहत बनाएको छ।’ सन्देशमा अगाडी लेखिएको छ‘उहाँको निधनले कम्युनिष्ट पार्टीले निष्ठावान नेता गुमाएको नेता महसुस गरेको छु, शिक्षा क्षेत्रले ज्योति गुमाएको छ, सामाजिक क्षेत्रले निस्वार्थी अग्रणी गुमाएको छ’

परिवारको तर्फबाट कान्छा छोरा दिपक सुबेदीले शोकमा समबेदना ब्यक्त गर्न काठमाण्डौ देखि कोरोनाको कहरका बिचमा आउनु भएका अध्यक्ष तिमिल्सिना सहित अहिले सम्म शोकमा समवेदना दिने सबैमा कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले बुवाले छाडेर गएका बाँकी अभिभाराहरु पुरा गर्न सबैमा आग्रह पनि गर्नुभयो । कुस्मा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तथा नेकपा जिल्ला सचिबलाय सदस्य शिब पौडेलले बाबुराम सुबेदीको योगदानको चर्चा गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सना संगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेकपा प्रदेश कमिटी सदस्य मेघनाथ सुबेदी, जिल्ला कार्यालय सदस्यहरु भक्त कुवँर, गोबिन्द पहाडी , नेकपा प्रवाश कमिटीका नेता पुष्प तिमिल्सिना लगायत जिल्ला सदस्यहरु, जनप्रतिनिधी, नागरिक समाजका सदस्य, सञ्चारकर्मीहरु समवेदना दिन पुग्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा) पर्वतका नेता बाबुराम सुवेदीको जेठ ३ गते क्यान्सर रोगका कारण ७७ बर्षको उमेरमा निधन भएको थियो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पर्वत जिल्लाको इलाका न ४ को तर्फबाट जनप्रतिनिधिको रुपमा जिविस सदस्य बनेका सुबेदी तत्कालीन नेकपा एमालेका बुद्धिजीवि परिषदको केन्द्रिय सल्लाहकार, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका पुर्वअध्यक्ष, निवृत्त शिक्षक समाज पर्वतको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

यसअघि नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमाल, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधासभाका सदस्य अर्जुनप्रसाद जोशी, सहितका नेता कार्यकर्ताहरु पनि समवेदना दिन पुगि सक्नुभएको थियो|

118313709_2657626977786688_3159419726132113683_n-1024x768

परिवारको तर्फबाट कान्छा छोरा दिपक सुबेदीले शोकमा समबेदना ब्यक्त गर्न काठमाण्डौ देखि कोरोनाको कहरका बिचमा आउनु भएका अध्यक्ष तिमिल्सिना सहित अहिले सम्म शोकमा समवेदना दिने सबैमा कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले बुवाले छाडेर गएका बाँकी अभिभाराहरु पुरा गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

कुस्मा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तथा नेकपा जिल्ला सचिबलाय सदस्य शिब पौडेलले बाबुराम सुबेदीको योगदानको चर्चा गर्नुभएको थियो । अध्यक्ष तिमिल्सना संगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेकपा प्रदेश कमिटी सदस्य मेघनाथ सुबेदी, जिल्ला कार्यालय सदस्यहरु भक्त कुवँर, गोबिन्द पहाडी , नेकपा प्रवाश कमिटीका नेता पुष्प तिमिल्सिना लगायत जिल्ला सदस्यहरु, जनप्रतिनिधी, नागरिक समाजका सदस्य, सञ्चारकर्मीहरु समवेदना दिन पुग्नुभएको थियो ।

118307601_771286080082120_3461387378585131219_n-768x1024
परिवारको तर्फबाट कान्छा छोरा दिपक सुबेदीले शोकमा समबेदना ब्यक्त गर्न काठमाण्डौ देखि कोरोनाको कहरका बिचमा आउनु भएका अध्यक्ष तिमिल्सिना सहित अहिले सम्म शोकमा समवेदना दिने सबैमा कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले बुवाले छाडेर गएका बाँकी अभिभाराहरु पुरा गर्न सबैमा आग्रह पनि गर्नुभयो । कुस्मा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तथा नेकपा जिल्ला सचिबलाय सदस्य शिब पौडेलले बाबुराम सुबेदीको योगदानको चर्चा गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सना संगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेकपा प्रदेश कमिटी सदस्य मेघनाथ सुबेदी, जिल्ला कार्यालय सदस्यहरु भक्त कुवँर, गोबिन्द पहाडी , नेकपा प्रवाश कमिटीका नेता पुष्प तिमिल्सिना लगायत जिल्ला सदस्यहरु, जनप्रतिनिधी, नागरिक समाजका सदस्य, सञ्चारकर्मीहरु समवेदना दिन पुग्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा) पर्वतका नेता बाबुराम सुवेदीको जेठ ३ गते क्यान्सर रोगका कारण ७७ बर्षको उमेरमा निधन भएको थियो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पर्वत जिल्लाको इलाका न ४ को तर्फबाट जनप्रतिनिधिको रुपमा जिविस सदस्य बनेका सुबेदी तत्कालीन नेकपा एमालेका बुद्धिजीवि परिषदको केन्द्रिय सल्लाहकार, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका पुर्वअध्यक्ष, निवृत्त शिक्षक समाज पर्वतको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

यसअघि नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमाल, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधासभाका सदस्य अर्जुनप्रसाद जोशी, सहितका नेता कार्यकर्ताहरु पनि समवेदना दिन पुगि सक्नुभएको थियो ।