इटहरी । भ्रस्ट्र कर्मचारीलाइ छाडदिन भनेर चर्चामा अाएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीलाइ शुक्रबार माेरङकाे बिराटनगरस्थित बिमानस्थलमा भब्य सवागत गरिएकाे छ ।

काठमाण्डाैबाट इटहरी अाउने क्रममा उनलाइ बिराटनगर बिमानस्थलमा भब्य स्वागत गरिएकाे हाे । मेयर चाैधरीलाइ स्वागत गर्न बिराटनगर , इटहरी तथा अासपासका क्षेत्रबाट बाक्लाे समर्थकहरूकाे भिड देखिएकाे थियाे ।

बिमानस्थलबाट बाहिर निस्किएलगततै मेयर चाैधरीलाइ समर्थकहरूले फुलकाे मालाले स्वागत गर्दै उनका पक्षमा नाराबाजी समेत गरेका थिए ।