मोरङ,२३ चैत्र । सोमबार बेलुकी ९ बजेर ६ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भारतको स्थित सिक्किमको ग्यानन्टोकको ३८ किमि पूर्व उत्तरलाई केन्द्रविन्दू बनाऊदै ५.६ रेक्टर स्केलको भुकम्प गएको जानकारी भएको छ । भुकम्प झट्का पूर्वी नेपालको भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।