काठमाडौं,१५ जेठ । सरकारलेआगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८-०७८ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको जानकारी गराएका हुन् ।
Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved