- रबिन्द्र बराल
माेरङ / हुलाकी राजमार्ग रंगेली बिराटनगर सडक खन्ड अन्ततर्गत माेरङकाे धनपालथान ४ स्थित कर्सिया बजार नजिकै मंगलबार बिहानै सवारी दुर्धटना हुदा एक जना काे मृत्युु भएको छ । भने दुई जना घाइते भएका छन ।
धनपालथान गाउँ पालिका का ४ बस्ने बर्ष १७ का माेेहव्द जवार , साेहि स्थान बस्ने बर्ष १८ का माेहव्द केफ र भारत घर भए का र पाहुना अाएका बर्ष १५ का माेहव्द अफसर अनसारी लाई बिहान ५:३० बजे पुुुुर्व बाट पश्चिमी तर्फ जादै गरेको एनएमसी दुघ डेरि काकर्भिटा काे मे १ च ४६०९ नम्बर काे पिकप भेेेन ले ठक्कर दिदा तिनै जना घाइते भएका थिए । घाइते सबै काे न्युुराे अस्पताल बिराटनगर उपचार भई रहेको छ ।
भने माेेहव्द जवार काे उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । पिकप भेन चालक मेची नगरपालिका ७ बस्ने बर्ष ४२ का गाेविन्द अधिकारी लाई रंगेली प्रहरीले काे नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।


