प्रदेश सरकारका विभिन्न मन्त्रालयवाट माननीय राजकुमार ओझाको पहलमा संचालित मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ९ख० का लागी चालू आ।व। २०७५र०७६ मा संचालित आयोजनाहरुको सुची सार्वजनिक गरिएको छ ।
विभिन्न शिर्षकमा संचालित कुल १४,८६,५०,००० बजेट बराबरको आयोजनाहरुको सुची जानकारीका लागि सार्वजनिक गरिएको हो ।
सुचीमा सामाजिक विकास मन्त्रालय, शिक्षा तर्फ, आधारभुत बिधालय तर्फ, स्वास्थ्य तर्फ, पर्यटन तर्फ, निर्वाचन क्षेत्र बिकास पुर्वाधार कार्यक्रम लगायत अन्य शिर्षकमा विनियोजित आयोजनाहरुको नाम र बजेट देखाइएको छ ।




