काठमाडौं । यौन सम्बन्ध सबैभन्दा गोप्य हुनुपर्छ भन्ने सामाजिक मान्यता रहँदै आएको छ । तर गोप्य भयो भन्दैमा विवाह पश्चात आफ्नो श्रीमान वा श्रीमती भन्दा फरक व्यक्तिसँग सम्बन्ध राख्नु गलत्त हुन्छ । यस्तै काण्डमा परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछामका एक कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का कांग्रेस वडा सभापति मोहन रावल पक्राउ परेका हुन् । उनलाई शुक्रबार पक्राउ गरिएको हो । उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको अभियोग छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । ती महिला रावलकी काकी नाता पर्ने बुझिएको छ । उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो ।
उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ । प्राप्त अडियोमा उनीहरुबीच केहीदिन पहिले र शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि ‘भेट्ने’ सल्लाह भएका देखिन्छ । फोनमा रावलले ‘आज आउँ कि के गरम भन’ भनेका छन् ।
जवाफलमा ती महिलाले ‘खाट बेस्सरी चुउँछौ भनेकी छन् । यस्तै, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार पाँच दिन पर्खेउ’ भन्ने जवाफ दिएकी छन् । साथै, दुई तीन दिन रोपाईँमा व्यस्त हुने भएकाले त्यसपछि भेटौँला भन्ने महिलाको प्रस्ताव गर्छिन् । यस्तै, ती महिलाले ‘घर पत्नी लाई फोन गर्यौ कि नाइँ कि छोड्देउ भन्दै जिज्ञासा समेत राखेकी छन् । कुराकानी गरेको भिडियो हेर्न १८ वर्षमाथिकाले यहाँ थिच्नुहोला




















