काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला !’

आन्दोलनरत जेनजीले संसद्, सिंहदरबार र सर्वोच्च अदालत जलाएका छन् ।

Untitled-3 (4)