तेह्रथुम / रितिथिती बिग्रीएको भन्दै तेह्रथुमको  एक बिधालयका शिक्षक सिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका छ्न । गत माघ २७ गते तेह्रथुम स्थित म्याग्लुङमा रहेको सरस्वती माध्यमिक बिधालयको ५९ औ बार्षिक उत्सवको अवस्वरमा सोही बिधालयका शिक्षक सिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका हुन । सो नृत्य फेसबुकमा अहिले निकै चर्चामा रहेको छ ।

तल हेर्नुहोस भिडियो