काठमाडौं, १६ फागुन ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अदालतमा कानुनी विहे गरेका छन् ।

उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् । प्रियंका र देशराजको बिहेको चर्चा केही दिनदेखि चलिरहेको थियो ।

त्यहि क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई माला लगाई दिएर कानुनी विवाह गरे। त्यहाँ दुबै परिवारका सदस्य उपस्थित थिए ।नयाँ पेजबाट