बिराटचोक,२८ चैत्र । नेकपा एमाले निकट युबा सघं नेपालले सरसफाइ तथा जनचेतना जगाउने अभियान सम्पन्न गरेको छ । शनिबार रास्टिय युबा सघं नेपालले सुन्दरहरैचा वाडा न ५ को मुसहर बस्ति मा सो अभियान सम्पन्न गरेको हो ।
अभियानले नगर भरि बिभिन्न सामाजिक अभियान चलाउदै आएको र नगर कमिटिले अझै सामाजिक कार्य र जनजिबिका संग जोडिएको अभियान सन्चालन गर्ने संघका अध्यक्ष जयप्रकाश रायमाझिले बताए ।
युबा सघं सुन्दरहरैचा नगर कमिटि द्वारा आयोजना भएको सो अभियानमा नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सदस्य लक्ष्मी फुयल, युवा नेताहरु मनोज राइ,प्रबिण घिमिरे लगायत स्थानिय बासिन्दाहरुको सहभागी रहेको थियो ।





















