गृहपृष्ठ / समाज

समाज

१,७४२ समाचार
Showing ६५१-६६० of १,७४२ items.
भदौ २६, २०८०

धरानका उपमेयर बेघाका भाइमाथि घरैमा खुकुरी प्रहार

सुनसरी,२६ भदौ । सुनसरीको धरान १५ सुर्यवस्तीमा विष्णु बेघामाथि खुकुरी प्रहार भएको छ । विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी ह ...

भदौ २६, २०८०

पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं,२६ भदौ ।पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सल्लाहाकारसमेत रहेका पराजुलीको उपचारको क् ...

भदौ २६, २०८०

सांसद बिन्दु यादवको निधन

जनकपुरधाम,२६ भदौ। मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित सांसद ...

भदौ २५, २०८०

सुन्दरहरैँचामा मिनि महोत्सव सुरु,मंगलबार चर्चित गायीका आस्था राउत आउने

विराटचोक,२५ भदौ । मोरङको सुन्दरहरैँचामा सोमबारदेखि तेस्रो मिनि महोत्सव  सुरु भएको छ । खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय ...

भदौ २५, २०८०

झापाकी यी आमा नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारको दाबी

झापा,२५ भदौ । झापाको मेचीनगर नगरपालिका-७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ।उहाँका छोरा फतलाल ...

भदौ २५, २०८०

भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही,यस्तो छ कारण

बागलुङ,२५ भदौ । बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति ब ...

भदौ २४, २०८०

पथरी शनिश्चरेमा करेन्ट लागेर एक जनाको मृत्यु

पथरी,२४ भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिका-६ की ५६ बर्षीया शन्तिला भट्टराई लुईटेलको करेन्ट लागेर मृत्यु भएको छ ।शनिबार बिहान आफ्नै घरमा पानी तान्ने ...

भदौ २४, २०८०

लालीगुराँस भजन कीर्तन समूहको तीज कार्यक्रम सम्पन्न

विराटचोक,२४ भदौ ।  मोरङको सुन्दरहरैंचा ११ मा रहेको लालीगुराँस भजन कीर्तन समूहले तीजकाे कार्यक्रम सम्पन्न गरेको छ । शनिबार समुहको सभाहलमा भएको कार ...

भदौ २३, २०८०

हरियाली सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न

पथरी,२३ भदाै । मोरङको पथरी शनिश्चरे वडा नं. २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका प् ...

भदौ २३, २०८०

आमकास नेपाल मोरङको साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न

भगवती अर्याल विराटचोक,२३ भदौ । आमकास नेपाल मोरङको चौथो बार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । शनिबार सुन्दरहरैँच ...

विज्ञापन

ताजा समाचार

थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन