श्रीकृष्ण लुइँटेलको नयाँ गीत'सय रूपीया पाेका' बजारमा (भिडियो )
असोज १६, २०८०
नेपालपूर्व
हास्य कलाकार श्रीकृष्ण लुइँटेलले सय रूपीया पाेका गीत बजारमा ल्याएका छन् । उक्त गीतको भिडियोमा एमालेका लोकप्रिय नेता एबी कमरेड सुन्दरहरैंचा उपनामले चिनिने आनन्द बस्नेतले अभिनय गरेका छन् ।