• भगवती अर्याल 

विराटचोक,११ मंसिर । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई  छात्रवृत्ति वितरण गरेको छ । सोमबार भएको क्याम्पस  सञ्चालक परिषदको सत्राैं बैठकको अवसर पारेर १७४ जना विद्यार्थीहरूलाई  छात्रवृत्ति वितरण गरेको हो  । 

छात्रवृत्ति वितरण सत्रमा अक्षय कोषदाताबाट प्राप्त भएको अक्षय कोषको व्याजबाट ५ लाख १५ हजार विभिन्न बैङ्क‚सहकारी‚उद्योग‚ प्रतिष्ठान‚क्लव‚ व्यक्तिहरुबाट प्राप्त भएको छात्रवृत्ति रकम ४ लाख २५ हजार र क्याम्पस स्रोतबाट ४ लाख जम्मा गरी १३ लाख चालिस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनु भयो ।

sukuna 2क्याम्पसको विभिन्न तह र कक्षाको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनु भयो । सोहि कार्यक्रममा  दमक क्याम्पसमा आयोजित कोसी प्रदेश स्तरीय फुटसल प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पसबाट भागलिइ उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गर्ने क्याम्पसका १० जना विद्यार्थीहरूलाई नगद रकम र प्रमाणपत्र वितरण गरिएको थियो ।

Untitled-2 34उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले छात्रवृत्ति वितरणले परीक्षा नतिजामा अझै सुधारमा आउने र छात्रवृत्ति तथा नतिजामा क्याम्पस उत्कृष्ट रहेको बताउनु भयो । 

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू‚पूर्वक्याम्पस प्रमुखहरू रामप्रसाद काफ्ले‚पीतकुमार श्रेष्ठ‚ अक्षय कोषदाताहरू‚छात्रवृत्ति दाता संघसंस्था,शिक्षाप्रेमी महानुभावहरु शिक्षक‚कर्मचारी र विद्यार्थीको सहभागीता रहेको थियो ।

May be an image of 12 people, people studying and text

No photo description available.

May be an image of 10 people, people studying, people smiling and hospital

May be an image of 4 people, dais and text

May be an image of 3 people and dais

May be an image of 5 people

May be an image of 10 people and text

sukuna 4कार्यक्रमको अध्यक्ष समेत रहनुभएका  सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले अक्षय कोषदाता र छात्रवृत्ति दातालाई धन्यवाद ज्ञापन गर्दै छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो । छात्रवृत्ति वितरण सत्रको सञ्चालन सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले गर्नु भएको थियो ।

May be an image of 3 people and people smiling

May be an image of 6 people, people studying, people smiling, hospital and text

May be an image of 3 people and dais

May be an image of 16 people and text

May be an image of 9 peopleMay be an image of 10 people, people studying and textMay be an image of 6 people and text

Untitled-2 35

Untitled-2 32May be an image of 5 people, dais and textMay be an image of 7 people, dais and textMay be an image of 7 people and textMay be an image of 7 people and textMay be an image of 6 people, dais and textMay be an image of 5 people, dais and text