इटहरी / होटल म्यानेजमेन्ट अध्यन गर्ने बिद्यार्थीहरु लाई इटहरी स्थित इम्पेरियल ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले ५० प्रतिसत छुटको अफर ल्याएको छ ।

६ महिना डिप्लोमा होटल म्यानेजमेन्ट अध्यन गर्न चाहाने बिद्यार्थीहरु को लागि अफर ल्याएको हो । मलेसियाको इरिकन कलेजको ब्यावस्थापन सहयोगमा यस्तो छुटमा पढाउन लागिएको इम्पेरियलका कार्यक्रम संयोजक सुगम राइले बताए।

जम्मा २५ जना विद्यार्थी मात्र भर्ना लिइने आगमी मंसिर पहिलो साता देखि कलास संचालन हुने र भर्ना असोज १ गतेदेखि सुरु हुने संयोजक राइले बताए ।

६ महिना डिप्लोमा कोर्ष गर्दा बिद्यार्थीहरुको सम्पूर्ण खर्च १ लाख ७० हजार सम्म हुने भएको हुदा यो छुटको अफरले बिद्यार्थीहरु लाइ राम्रो अवसर आएको बिद्यार्थी मिलन सुबेदिले बताए ।

_DSC1623