४ जिल्लाको मतगणना सकियो, खिमलाल अगाडी, बादल निकै पछाडि

नुवाकोटमा जम्मा मतदाता ३०
खिमलाल . २५
बादल . ५
ललितपुरका जम्मा मतदाता २४
खिमलाल . १७
बादल . ७
धादिङ जम्मा मतदाता ३०
खिमलाल . १९
बादल . ११
सिन्धुपाल्चोकमा जम्मा मतदाता २९
खिमलाल . २६
बादल. ३
जनादेश खबर बाट