असन्तुलित जीवनशैलीका कारण संसारभर उच्च रक्तचापका बिरामी हरुको संख्या बढ्दै गएको पाइन्छ । यसलाई नियन्त्रण गर्न निकै चुनौतीपूर्ण अवस्थामा रहेको पाइन्छ ।त्यसैले हरेक ब्याक्तिले सन्तुलित आहारको सेवन गर्नु जरुरी हुन्छ ।त्यसैले यसलाई नियन्त्रण एक उपाय नाशपातीको सेवन गर्नु पनि हो ।
नाशपाती तीन महिनासम्म लगातार खानाले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ ।नाशपातीमा प्रशस्त मात्रामा पानी र फाइबरका साथै सोडियम पोटासियम हुन्छ ।जस्ले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ ।नाशपातिको सेवनले शरीरमा शक्ति पैदा गर्छ ।त्यसैले नाशपातीको नियमित रूपमा सेवन गर्नु लाभदायी हुन्छ ।




















